नियम
४ पुरस्कृत गरिने
आयोगको पूर्ण अनुदानमा भर परिरहेका संस्थाले आफ्नो प्रयासबाट
आयस्रोत जुटाएको खण्डमा पाइरहेको अनुदान नघटाई छुट्टै उपयुक्त पुरस्कार अथवा
म्याचिङ्ग फण्ड उपलब्ध गराइनेछ ।